Tuesday, September 08

Latest Update :

हिमालयन लाइफ इन्स्योरेन्सको विमितले पाए उपचार खर्च

हिमालयन लाइफ इन्स्योरेन्स खैरेनी शाखाबाट उपचार खर्च हस्तान्तरण
image

दिव्यान्युज/देवदह,
हिमालयन लाइफ इन्स्योरेन्स खैरेनी शाखाले उपचार खर्च बापत रु ८३ ७०० रकम बीमित सुनिता कुमारी वि.क.लाई हस्तान्तरण गरेको छ ।  कार्यक्रममा बीमित सुनिता कुमारी वि.क.  र उहाँ कार्यरत सहकारीका सम्पुर्ण कर्मचारी, सञ्चालक समिति, शेयर सदस्य तथा खैरेनी शाखाका शाखा प्रबन्धक दिनेश चौधरी, ःम्च्त्, सिनियर एजेन्सी म्यानेजर, इमर्जिन स्टार, एजेन्सी म्यानेजर लगायतको उपस्थितिमा रुपन्देहीको तिलोतmमा नगरपालिका वडा नं।  १०, मैनहनामा स्थित उहाको कार्यक्षेत्रमै गई चेक हस्तान्तरण गरेको हो 

 


बीमित वि.क.ले तीन वर्ष पहिले चिनेको आधारमा बीमा गराएको  तर पनि बीमाको सेवासुविधा प्रति तेति विश्वास लाग्दैन थियो । आज म स्वयम दुर्घटना भई उपचार वापत खर्च पाउदा अति नै खुसि भएको छु । अब बीमा प्रति पुर्ण विश्वास भरोसा सँगै ढुक्क भएको छु  भन्ने कुरा राखे ।

हामीलाई बीमा किन चाहिन्छ भन्ने प्रश्नको जवाफ आज भोलि  मानिसको दुःख को समय मा घाउमा मलम लगाउन पाउँदा पाइरहेको छुू भन्दै शाखाका Emerging Star तुल प्रसाद चौधरी ले खुसी ब्यक्त गरे । 

 


कार्यक्रममा MDRT दीपिका रेशमी मगर ,  सिनियर एजेन्सी म्यानेजर फुलमाया थारु,एजेन्सी म्यानेजर महेश चौधरी,  बन्धना चौधरी, कपिल देव कवर को उपस्थिति रहेको थियो ।

Latest Update