समाजमा हुने विकृति विसंगति हटाउन होली
भाँडाकुडा र टेन्ट लगाएतका समान खरीद गरीने
कञ्चनपुर झलारी, कञ्चनपुरको वेदकोट नगरपालीका वडा नम्वर ९ मा रहेको चौतार्री विकास समाजले होली कार्यक्रमको आयोजन गरेको छ ।
होली कार्यक्रमवाट संकलीत रकम समाजिक क्षेत्रमा खर्च गर्ने जनाएको छ ।
समाजमा हुने विकृति विसंगति र लागु पदार्थ विरुद्ध सचेतना मुलक कार्यक्रम संचालन गर्न खोली खेलेर संकलन भएको रकम खर्च गरीने संस्थाका अध्यक्ष पदम कुवरले वताउनु भयो ।
वाँकी रहेको रकम समाजिक समारोह, विवाह, वर्त वन्धन भोजभतेर लगाएतका कार्यक्रममा प्रयोग हुने भाँडाकुडा र टेन्ट लगाएतका समान खरीद गर्नमा खर्च गरीने उहाँले वताउनु भयो ।
होली कार्यक्रममा महिला र पुरुषको समान सहभागिता रहेको छ । संस्थाले आफ्नो स्थापनाकाल देखीनै विभिन्न जनचेतना मुलक कार्य, गाउँमा वाटो निर्मण, संस्कृति जोगाउनका लागी संस्कृतिक कार्यक्रम गदै आइरहेको छ ।