२०८१ जेठ ४ शुक्रबार Friday, May 17

ताजा अपडेट :

कर्णाली प्रदेशमा थप १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८९ पुग्यो

image

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दैलेख, रामेछाप, हुम्ला, जुम्ला, दोलखा,गोरखा, सुर्खेत र जाजरकोटका गरी थप एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ४८९ पुगेको छ ।