२०८१ बैशाख १५ शनिबार Saturday, April 27

ताजा अपडेट :

कैलालीको पहलमानपुरमा नालामा डुवेर ५३ वषिय एक बृढको मृत्यु ।

पहलमानपुरमा नालामा डुवेर ५३ वषिय एक बृढको मृत्यु ।

विवश चौधरी, पहलमानपुर, कैलाल्ी २१ कैलालीको घोडाघोडी नगरपालिका वडा नं.१० लठैयामा सडकको नालामा डुवेर एक ५३ वर्षका बृढको मृत्यु भएको छ । हिजो बेलुका गाउँमा रक्सी खाएर घर फर्कने बेलुका राती नै सडकको नालामा रहेको दल दल पानीमा डुवेर ५३ वर्षयी लठैयाका सन्त राम चौधरीको मृत्यु भएको हो । सन्त राम चौधरी गाउँको गुरुव रहेको बताइएको छ । हिजोको दिन गाउँमा दशै मनाएर घर जाने वेला नालाको दल दलमा परी मृत्यु भएको प्रहरीको अनुमान रहेको छ । आज विहान गाउँका स्थानियले देखे पछि पहलमानपुर प्रहरी चौकीलाई खवर गरेका थिए । मृतक चौधरीको लास आज नै आफन्तको जिम्मा लगाएको प्रहरी चौकी पहलमानपुरले जानकारी दिएको छ । 
 

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download