२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

र्यापर जगत तिरुवा र प्रशान्त बिसिको लटर पटर भिडियो सार्बजनिक

लटर पटर भिडियो सार्बजनिक
image

चैत १ मकर रावत

गायक प्रशान्त बिसिले लोकपप गीत ‘लटर पटर ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । शनिबार सुदुर पश्चिम् देउडा युट्युव च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।


मारुनी रेकर्डिङ स्टुडियो मा रेकर्डिङ गरिएको उक्त गीतलाई कुमार रानाले  मिक्सिड गर्नु भयको छ ।र्यापर जगत तिरुवाको लय शब्द र र्यापमा रहेको उक्त  गीत मा गायक बिसिले स्वर दिएका छन भने  गीतलाई नरेन्द्र बियोगिले एरेन्ज गरेका छन् ।


गीतलाई चर्चामा रहनु भयका निर्देशक आदर्श महतोको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा भिम  र चादनी गिरिको  अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन साहिल चौधरीले  गरेका छ्न भने छायांकन पनि चौधरीले नै  गरेका हुन् ।

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download