२०८१ बैशाख २२ शनिबार Saturday, May 04

ताजा अपडेट :

पहलमानपुर सांगितिक महोत्सवको आज देस्रो दिन १ हजार ५ सय जति दर्शकहरुद्धारा अवलोकन

महोत्सवको आज देस्रो दिन १ हजार ५ सय जति दर्शकहरुद्धारा अवलोकन
image

पौष २६ शेर बहादुर चौधरी, व्यापार बिकासको लागि हाम्रो अभियान, सांस्कृतिक पर्यटन हाम्रो पहिचान भन्ने मुल नाराका साथ कैलालीको घोडाघोडी, १० पहलमानपुरमा  प्रथम पहलमानपुर तथा सांगितिक महोत्सव २०७६ हिजो बाट शुरु भएको

महोत्सवको आज देस्रो दिनमा करिब एक हजार सय जति दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको राष्ट्रिय डेउडा गायिका रेखा जोशी, राष्ट्रिय गायक चेतन बोहरा, थारु गायक दर्पण कुश्मीया लगायतका कलाकारहरुको प्रस्तुति रहेको थिोयो भने रु ५० को ८०० टिकट , रु. ४० को २०० टिकट बिक्री भएको आयोजकले जनाएको

पहलमानपुर सांगितिक तथा पर्यटन महोत्सवको भोली तेस्रो दिन २७ गते आउने कालाकारहरु  चर्चित लोकदोहोरी गायक प्रकाश सपुत, चर्चित लोकदाहोरी गायिका शान्तिश्री परियार , चर्चित थारु गाियका समिक्षा चौधरी लगायत स्गानीय कलाकारहरुको प्रस्तुति रहनेछ पहलमानपुर वजार व्यवस्थापन समितिको आयोजना भएको महोत्सव माघ गते सम्म चल्ने

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download