२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

घोडाघोडी नगरपालिका वडा नम्वर १० लठैयामा नालामा डुवेर एक जनाको मृत्यु भएको छ

लठैयामा नालामा डुवेर एक जनाको मृत्यु भएको छ
image

पहलमानपुर २२ असोज, कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर १० लठैयामा नालामा डुवेर एक जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिका वडा नम्वर १० लठैया बस्ने ७२ बर्षीय सन्तराम चौधरी सडक छेउको पानी जमेको नालामा चौधरी मृत अबस्थामा फेला परेका छन ।

मृतककको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाईको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिश शरण भट्टले जानकारी दिनुभयो।

अडियो कार्यक्रम
  • कैलालीको पहलमानपुरमा व्यापार पर्यटन तथा सांगितीक महोत्सव 2076
    Listen Download
  • Man Bahalaina Basti
    Listen Download